Ajay syangtan in naya patrika
| With chaireperson of nepal film devlopment board late.Keshab bhatrai |
अजयले मगर, गुरुङ, राईलगायत मातृभाषाका दुई सयभन्दा धेरै चलचित्रको गीतमा नृत्य निर्देशन गरिसकेका छन् । एक हजारभन्दा धेरै म्युजिक भिडियोमा नृत्य निर्देशन गरिसकेका छन् । मुम्बईबाट फर्केर ‘सिरिमा सिरी’ बोलको म्युजिक भिडियोमा नृत्य निर्देशकको रूपमा काम गरे । ‘साथीहरूले पहिलादेखि नै तपाईंमा फिल्म नै निर्देशन गर्न सक्ने क्षमता छ भनेर हौसला दिन्थे । मेरो आँट थिएन । मलाई नेपाली फिल्म ‘बुलेट’ निर्देशनका लागि भनिएको थियो । तर, नाच्नेभन्दा अरू नगरौँ भनेर गरिनँ,’ उनी भन्छन् । भूकम्पपछि दोर्जे तामाङले लेखेको ‘आप्च्याङ्ला नाम्सा’ भन्ने चलचित्र निर्देशन गरे ।......


Comments
Post a Comment